के तपार्ईं पनि कुनै चीजलाई ध्यान दिएर हेर्दा त्यसमा अनुहार देख्नुहुन्छ ? यदि यसको उत्तर सकारात्मक आउँछ भने तपाईंलाई एक विशेष प्रकारको रोग लागेको छ ।
वास्तवमा यो रोगलाई पेरिडोलिया (Pareidolia) भनिन्छ । यो एक मनोवैज्ञानिक विकार हो । यसमा मानिसहरुले कुनै पनि कुरामा ध्यानपूर्वक हेर्दा त्यसमा कसैको अनुहार देख्ने गर्दछन् । युनिभर्सिटी अफ टोरेन्टोका प्राध्यापक कांग लीले पेरिडोलियामाथि निकै अनुसन्धान गरेका छन् ।
उनका अनुसार यो समस्याबाट जुधिरहेका मानिसहरुले तनाव लिनुपर्दैन किनभने जसको दिमाग तेज हुन्छ उनीहरुले धेरैजसो वस्तुमा अनुहार देख्ने गर्दछन् ।
के हो पेरिडोलिया ?
यस्ता व्यक्तिहरुले कुनै पनि तस्बिर वा छायाँमा अपरिचित अनुहार देख्ने गर्दछन् ।यो अनुहार उनको दिमागको
उपज हो जसलाई उनीहरु कल्पनामार्फत महसुस गर्ने गर्दछन् ।थुप्रै पटक मानिसहरुले चट्टान वा ढुङ्गामा पनि अनुहार देख्ने गर्दछन् । यसलाई मिमेटोलिथ्स भनिन्छ ।
हुन त यो रोगले कुनै हानी पुर्याउँदैन तर यदि दिमागमा प्रत्येक पटक डरालाग्दो छायाँ देखिन्छ भने यसले समस्या निम्त्याउन सक्छ ।
The post यदि यी तस्बिरमा कुनै अनुहार देखिएको छ भने तपाईंलाई लागेको छ यो रोग appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2y8Mjs1
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.