Photo of Milford Sound in New Zealand

एपिवान टेलिभिजनले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो नेपालमा भित्र्याएको छ जुन हो नेपाल आइडल ..,,
नेपाल आइडल बिभिन्न चर्चा र आलोचनाका साथ अहिले फाइनलमा आइपुगेको छ। नेपाल आइडलको जति आलोचना भयो तेति नै चर्चा नि पाइएको छ ।

नेपाल आइडलको भोटिङ खुल्ल यसै हप्ता मात्रै हो बुद्ध लामा निशान भट्टराई र प्रताप दास कस्लाई भोट गर्न चाहानुहुन्छ नेपाल आइडलको एप डाउन्लोड गरेर भोट गर्न सनुहुनेछ ।

( बुद्ध लामा )

पोखराका बुद्ध लामा अहिले नेपाल आइडलको Top 3 मा छन कति हुनुहुन्छ बुद्ध लामालाई vote अनि support गर्ने कृपया तल कमेन्ट्मा कमेन्ट गर्दैजानुहोला।।

( प्रताप दास )

नेपाल आइडलका आश , नेपाल आइडलका बिश्वास प्रताप दासलाई पहिलो नेपाल आइडल बनाउन चाहाने कति हुनुहुन्छ कृपया सबैले कमेन्ट गर्नुहोला ।

नेपाल आइडलको भोटिङ यसै हप्ता सम्म मात्रै छ कृपया नेपाल आइडलको एप डाउनलोड गरेर हरेक दिन तपाईंलाई मन परेको प्रतियोगीलाई दिनको ५० भोट गर्न सक्नुहुनेछ.. कृपया तपाईंलाई कस्को प्रतिभा चित्त बुझेको छ Vote गर्न नछुट्नुहोला

( निशान भट्टराई )

नेपाल आइडलका अर्का दाबेदार हुन निशान भट्टराई नेपाल आइडलको सुरुवात देखिनै निशानको चर्चा राम्रो नै छ , पुर्व घर भएका निशान भट्टराईलाई कतिले चाहनुहुन्छ पहिलो नेपाल आइडल बनाउन कृपया कमेन्ट गर्दैजानुहोला।

यदि तपाई निशान भट्टराई भोट गर्न चाहनुहुन्छ भने नेपाल आइडलको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ

तपाईंको विचारमा को हुनु पर्छ नेपालको पहिलो नेपाल आइडल कृपया आफ्नो बिचार तल कमेन्ट् मा कमेन्ट् गर्दैजानुहोला।

The post हेरौं कस्को धेरै…बुद्ध लामालाई भोट गर्नेले (१) मा थिच्नुहोला .. प्रताप दासलाई (२) मा .. निशान भट्टराईलाई (३) मा थिचेर कमेन्ट गर्नुहोला appeared first on Taja nepali news.

http://ift.tt/2y54U48

from SHYANE http://ift.tt/2jvY31l
via IFTTT

0 comments:

Post a Comment

add

 
Top