Photo of Milford Sound in New Zealand

नेपाल आइडलको टप ३ का प्रतियोगि मध्येका एक बुद्ध लामाको क्रेज जापानमा पनि उस्तै देखिएको छ । जापानका बिभिन्न शहरमा बुद्ध लामालाई जिताउन त्यँहाका नेपालीहरुले अभियान नै चलाइरहेका छन । जापानमा थुप्रै नेपालीहरु अध्ययन तथा रोजगारीको लागी बसोबास गर्दछन । असोज ६ गने हुन गइरहेको नेपाल आइडलको फाइनलको नतिजालाई जापानमा रहेका नेपालीहरुले गर्ने भोटले पनि ठुलो अर्थ राख्नेछ । जापानमा कस्तो छ नेपाल आइडलको माहोल ? जापानबाट फाइनलको लागी कति भोट कस्को लागी आउदैछ ? जान्नको लागी कृपया तलको भिडियो हेर्नुहोला…………

The post जापानमा के भयो यस्तो ? हेर्नुहोस जापानमा बुद्धको क्रेज ! (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xcf1EZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top