Photo of Milford Sound in New Zealand

एजेन्सी । धेरै सेक्स गर्ने महिलालाई फाईदै फाईदा हुने एक अध्ययनले देखाएको छ । महिलाहरुले यौन सम्पर्कका समयमा अत्यन्त आनन्द प्राप्त गर्ने गरेको पनि देखीएको छ । अध्ययनमा पुरुषलाई भन्दा बढी आनन्द महीलालाई हुने गरेको देखीएको छ । अध्ययनका अनुसार सेक्सले बिभिन्न किसिमका मानसिक तथा शारीरिक फाईदा पनि हुन्छ ।

यौन सम्पर्कले महिलाहरुको शारीरिक संरचनामा समेत परिवर्तन आउँदछ । यौनसम्पर्कका समयमा सेक्स पार्टनरबाट प्राप्त भावनात्मक सहयोगले महिलाहरुमा आत्मविश्वास बढ्दछ ।

यौन सम्पर्कको चाहान हर समय हुने भए पनि रजस्वला सकिएको ५ देखि ७ दिनसम्म महिलाहरुमा यौन भावना ज्यादा हुने गर्दछ । मासिक चक्र पुरा भएपछि सेक्स हार्मोन सक्रिय हुने गर्दछ । महिनावारी भएको पाँचदेखि सात दिनमा गरिएको यौनसम्पर्कले १२ दिनसम्म महिलाहरुमा आनन्दको अनुभूति गराउँछ ।

तपाईँहरुले पनि थाहापाई राख्नुहोस् महिलाहरुलाई यौन सम्पर्कले के कस्ता फाइदाहरु हुने गर्दछ ।
अध्ययनका अनुसार

१. यौन सम्पर्क एक शारीरिक व्यायाम हो जसले हामीलाई स्वस्थ राख्दछ । यौन सम्पर्कको समयमा महिलाहरुमा क्यालोरी वर्न हुन्छ र तौललाई सन्तुलनमा राख्न सहयोगी हुने गर्दछ ।

२. यौन सम्पर्कले महिलाहरुलाई उन्मुक्त अनुभूत गराउँछ जसले जीवन प्रक्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

३. यौन सम्पर्कले बिभिन्न किसिमका रोगहरुको संक्रमणलाई कम गर्दछ र स्वस्थ्य रहन मद्दत गर्दछ ।

४. यौन सम्पर्कले रक्तचापलाई पनि सन्तुलनमा राख्न सहयोगी भूमिका निभर्वाह गर्दछ ।

५. यौनसम्पर्कमा नजोडिने महिलाहरु भन्दा हप्तामा २ या २ भन्दा बढी पटक यौनसम्पर्क गर्ने महिलाहरुमा मुटुसँग सम्बन्धीत रोग लाग्ने सम्भावना कम हुन्छ ।

६. महिलाहरुमा आत्मसम्मानलाई बढाउन पनि यौन सम्पर्क जरुरी हुन्छ ।

७. यौन सम्पर्कले आन्तरिक तरंगलाई सक्रिय गराउन तथा बैबाहिक जीवनलाई सुखमय बनाउन सयेग गर्दछ ।

८. जोर्नी तथा टाउको दुख्ने समस्यालाई केहीहदसम्म कम गर्न सहयोग पुर्याउँछ ।

९. क्यान्सर र मुत्रथैलीसँग सम्बन्धीत समस्याको प्रतिरोधात्मक क्षमतालाई बढाउन पनि यौनसम्पर्कले महत्वपूर्ण भूमिका खेल्दछ ।

१०. यौन सम्पर्कले महिलाहरुको पेल्भिक मांशपेशीलाई बलियो बनाउँछ । पेल्विक मांसपेसीको व्यायामले पिसावमा हुने अनियमिततालाई कम गर्दछ ।
११. आरामदायी निन्द्रामा लागि पनि महिलाहरुलाई यौन सम्पर्कको आवाश्यक्ता पर्दछ । नेपाल समाचारपत्रबाट

The post धेरै सेक्स गर्ने महिलालाई फाईदै फाईदा, पुरुष भन्दा महिलालाई बढी आनन्द appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x27E6n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top