Photo of Milford Sound in New Zealand

भगवान शिवको भक्त धेरै छन् । तर, ती मध्ये कमैलाई मात्रै थाह छ की शिवको डमरु र त्रिशुल उत्पती कसरी भयो ? आज हामी शिवको डमरु र त्रिशुल कसरी उत्पति भयो भन्ने बारेमा जानकारी दिदैछौ ।

यसरी भयो त्रिशुलको उत्पती

भगवान शिवलाई सबै शस्त्र चलाउनमा निपुण मानिन्छ । पौराणिक कथाहरुलाई मान्ने हो भने भोलेनाथको धनुषको निर्माण ऋषी दधिचीको अस्थीबाट भएको हो । यो धनुषको नाम ‘पिनाक’ हो । सृष्टीको जब आरम्भ भएको थियो, तब ब्रम्हानद भएको थियो । र त्यसैबाट भागवान शिवको उत्पती भएको थियो । शिवको उत्पतीसँग उनको साथमा ती गुण रज, तम र सत्वको उत्पती भएको थियो । यीह तीन गुण नै शिवको तीन शुल अथवा त्रिशुलमा परिणत भयो ।

कसरी भयो डमरुको उत्पती

भगवान शिले सृष्टीको निर्माणको समयमा नृत्य गरेका थिए । र डमरु बजाएका थिए । यही प्रकारले डमरुबाट संसारमा संगीत, व्याकरण तथा तालको जन्म भयो । यही कारण भोलेनाथ आफ्नो हातमा महेशा डमरु बोक्छन् । शिवाको गलामा हुने सर्पलाई ‘नाग वासुकी’ भनिन्छ । भनिन्छ की ‘नाग वासुकी’ नागका राजा हुन् । यो नाग शिवको ठूला भक्त थिए । उनको भक्तिबाट प्रशन्न भएर भोलेनाथले आफ्नो गलामा स्थान दिए । यस प्रकार भगवान शंकर शिवको हातमा सँधै डमरु तथा त्रिशुल हुन्छ र गलामा नाग वासुकी रहन्छ । एजेन्सी

The post कसरी भयो भगवान शिवको डमरु र त्रिशुलको उत्पती ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eZTIyU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top