Photo of Milford Sound in New Zealand

२३ भदौ, भैरहवा। भारतको पुरन्दरपुर क्षेत्रको देउपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव-इन्सपेक्टर ग्रिजेश उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ । गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ । भारतीय प्रहरी दुर्घटनास्थल पुगेर उद्धार गरेका थिए । हेर्नुहोस भिडियो

The post साझ पर्नै लाग्दा आयो दुख्द खबर: भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wN7Nc2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top