Photo of Milford Sound in New Zealand

सलमान खान मुडि स्वभाब भएका ब्यक्ति हुन् । सलमान खान कुनबेला के गर्छन् सायद उनी आफैँलाई पनि थाहा हुदैँन होला । एक अवार्ड शो को दौरान उनको यस्तै मुडी स्वभाब देख्न पाईएको छ । उक्त कार्यक्रमम उनका एक फ्यान उनको अगाडी आएर ‘नफुट्ने फोन’ भन्दै आफ्नो फोने देखाउन थाले । सलमानले सुरुमा यो कुरा वास्तै गरिरहेका थिएनन् तर उनको फ्याले कयौँपटक आफ्नो फोन नफुट्ने बताईरहेको थियो ।

यस्तोमा सलमानले उसको हातबाट फोन खोसेर जमिनमा फ्याकिदिए तर फोन फुटेन । सलमानले फेरी फोनलाई फ्याँके तर फेरी पनि फोन फुटेन । सलमानले फोन फुटाएको देखेपछि त्यहाँ भिड जम्मा भईसकेको थियो । भिडले पनि सलमालाई फोन फुटाउनको लागि उर्जा दिईरहेको थियो । धेरैपटकको कोसिसपछि सलमानले बल्ल फ्यानको फोट फुटाउन सफल भए । त्यसपछि सलमानले फुटेको फोनको टुक्राहरु जम्मा पारेर फ्यानको हातमा दिदैँ भने ‘नफुट्ने फोन ?’ त्यहाँ भएका सबै मानिसहरु हाँसे ।

The post सलमानले फुटाईदिए फ्यानको आईफोन, यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wAzMde
via IFTTT

0 comments:

Post a Comment

add

 
Top