Photo of Milford Sound in New Zealand

काठमाडौं २६ भदौ– सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले प्रदेश नम्बर २ का ८ जिल्लामा पाँच दिन भदाै ३० देखि असोज ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

The post पाँच दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xg7iIj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top