विश्वको बढ्दो एयर ट्राफिकको कारण एयरपोर्टमा पाइलटको लागि प्लेन टेकअफ र ल्याडिङ्ग गर्नु जोखिम पुर्णबन्दै छ। यहाँ विश्का सबैभन्दा व्यस्त एयर ट्राफिकका तस्बिरहरु छन्, जहाँ पाइटलको सानो गल्तिले पनि नतिजा कस्तो भयानक निस्कन्छ अनुमान लगाउन सकिन्छ।
लस एन्जल्सका फोटोग्राफर माइक केलीले दुई वर्षको मेहनत पश्चात आफनो फोटो सिरिज ‘Airportraits’प्रकासित गरेका छन्। विमानस्थलबाट उडेका र ल्याण्डिङ गर्न लागेका विमानहरुको एकै ठाउँबाट फरक फरक तस्बिर खिचि फोटोसप गरि एक साथ एकै तस्बिरमा देखाउने प्रयास गरिएको छ।
यो तस्बिर लस एन्जल्स स्थिति अन्तर्राष्ट्रिय एयरपोर्ट आर वन Lax 24l को तस्बिर हो। तस्बिर बेलुकी ५-६ बजेको बिचमा रहने एयर ट्राफिकको हो।
दुबई इन्टरनेशनल एयरपोर्टबाट अन्य देशको लागि उडेका विमान
लण्डन हिथ्रो पनि विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट मध्येको एक हो। यो तस्बिर पनि बेलुकी पख लिइएको हो।
यो तस्बिर लस एन्जल्स एयरपोर्ट (LAX) को दक्षिणी रनवेबाट उडान भरेका विमानहरुको हो।
स्विटजरल्याण्सको ज्युरिक इन्टरनेशनल एयरपोर्टबाट फरक फरक दिशामा उडान भरेका विमान
लन्डम हीथ्रो 27l (टर्मिनल 5):हिथ्रो एयरपोर्टमा सफा मौसमको प्रतिक्षामा तीन पटक गएपछि फोटोग्राफरले खिचेका तस्बिर
हल्याण्डको एम्स्टरड्याम चिफोल अन्तर्राष्ट्रिय एयरपोर्टको एनवे १८ बाट उडान भरेका विमान
दुबई को अन्तर्राष्ट्रिय एयरपोर्टको रनवे ३० बाट उडेका विमान
जर्मनीको अन्तर्राष्ट्रिय एयरपोर्टमा जुलाई २०१५ मा खिचिएका तस्बिर
The post विश्वका सबैभन्दा व्यस्त एयरपोर्ट, एकै फोटोग्राफरले खिचेका चकित पार्ने तस्बिरहरु appeared first on Taja nepali news.
http://ift.tt/2xiIekQfrom SHYANE http://ift.tt/2eRv5HA
via IFTTT
0 comments:
Post a Comment