Photo of Milford Sound in New Zealand

बेइजिङ ।चीनको इजोऊ प्रान्तमा यांग्त्से नदीमा बनेको यो मन्दिर ७ सय वर्ष पुरानो हो । मन्दिर अहिलेसम्म सयौं पटक नदीमा आएको बाढीमा डुबिसकेको छ । तर, यो मन्दिरलाई बाढीले कुनै नोक्सान पुरयाएको छैन ।

यो मन्दिर चीनका सोन्ग वंशका शासकले बनाएका हुन् । ती शासकहरुले यो मन्दिरलाई नदीको बीचमै बनाउन लगाएका थिए । विगत केही दिनदेखि यो नदी पूरै पानीमा डुबेको थियो ।

अहिले पानीको सतह घटेपछि केही भाग देखिएको छ । नदीमा मन्दिरको आधा भाग भने १२ महिना नै डुबिरहेको हुन्छ । मानिसहरु डुंगामा चढेर यहाँ पुग्छन् ।

The post ७०० वर्ष पुरानो मन्दिर ,जो सयौं पल्ट डुब्दा पनि जस्ताको तस्तै रहेको छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eKoNcV
via IFTTT
06 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top