Photo of Milford Sound in New Zealand

काठमाडौँ, ३१ भदौ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ ।

मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

The post काठमाडौँमा सडक खन्ने क्रममा भेटियो प्राचीन वुद्धको मूर्ति appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jyCgpG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top