Photo of Milford Sound in New Zealand

बिगत लामो देखि कलाकारितामा सक्रिय लोकगायिका हुन् ज्योति मगर । उनी गायीका संगै ग्ल्यामर मोडेलको रुपमा समेत पछिल्लो समय चर्चामा छिन् । लामो समय संघंर्ष गर्दा पनि सफलता नपाएपछि उनलाई ग्ल्यामरस देखिने निहुँमा छाडा भएर चर्चा पाएको आरोप पनि लागेको छ । तर उनले यी सबै कुराहरुलाई सहजै लिने गरेकी छिन् । विभिन्न म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त रहने ज्योति आफुले लोक संगीतमा विकृति नल्याएको बरु समय अनुसारका गीतसंगीत निकालिरहेको बताउँछिन् । आफु अविवाहित रहेको बताउने ज्योतिले छिट्टै विहे गर्ने समेत बताईन् । को हुन् त ज्योति मगरको हुनेवाला श्रीमान् हेर्नुहोस् झकास टिभिसंगको भिडियो कुराकानी । हेर्नुहोस भिडियो

The post यस्तो केटा पाए विहे गर्ने तयारीमा ज्योति मगर हेर्नुहोस भिडियो … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wyCEZP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top