Photo of Milford Sound in New Zealand

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।सुक्रबार भोटको आधारमा १ जना प्रतिस्प्रधी निकाल्नु पर्ने थियो तर उक्त दिन कुनै पनि प्रतिस्प्रधी बहिरिएनन अर्थात् मत गरणा गरेपनि प्रतिस्प्रधी निकालिएन । यो सबै नेपाल आइडलको आयोजक टिमले जनताको पसिना खान खोजेको सड्यन्त्र देखियो ।

बिहीबारको सो हेरेर दर्शकले ३७ लाख भन्दा बढी भोट गरेको नतिजा सार्बजनिक भयो त्यसको कुल रकम लगभग २ करोड २० लाख भन्दा धेरै रकम हुन् जान्छ । यो सबै रकम नेपाल आइडलले सड्यन्त्र गरि कार्यक्रम सारेर फाइदा लिएको देखिन्छ । यस बिसयमा अहिले दर्शक स्रोता हरुले आलोचना गरिरहेका छन् । कोरिया बाट किरण बिसी नाम गरेका एक युवकले नेपाल आइडल टिमलाइ यसरी आफ्ना कुराहरु प्रस्तुत गर्नुभएको छ ।कृपया भिडियो हेरेर सबैलाई सेयर गरि सहयोग गर्नुहोला । भिडियो हेर्नका लागि यहाँ :

The post नेपाल आइडल तथा जज इन्दिरा जोशीलाइ एक युवकले दिए सुन्न नसक्ने जबाफ (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vTnomG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top