Photo of Milford Sound in New Zealand

काठमाडौं। वेष्ट इण्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले दिएको ‘च्यालेञ्ज’ बलिउड एक्ट्रेस सनी लियोनीले स्वीकारेपछि अहिले हल्लाखल्ला भएको छ । क्रिस गेलले दिएको चुनौतीलाई स्वीकार गर्दै सनीले एउटा भिडियो शेयर गरेकी छिन् । केही दिनअघि गेलले सनी लियोनीको गीत ‘लैला मै लैला…’मा डान्स गर्दै सबै ट्वीटर प्रयोगकर्तालाई चुनौती दिएका थिए ।

गेलले आफूले जस्तो डान्स जसले गर्न सक्छ उसलाई ५ हजार डलर पुरस्कार दिने भन्दै च्यालेञ्ज राखेका थिए । गेलको पोष्टमा सनीको रिप्लाइ आउनासाथ सोसल मिडियाका फ्यानहरु क्रेजी भएका छन् । प्रयोगकर्ताहरुले रमाइला रमाइला कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् ‘गेल वेष्ट इण्डिजका हुन् यिनलाई डान्स होइन अरु नै च्यालेञ्ज दिनुपर्छ ।

The post क्रिस गेलको ‘च्यालेञ्ज’ सनी लियोनीले स्वीकारेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w0Cv2G
via IFTTT

0 comments:

Post a Comment

add

 
Top