Photo of Milford Sound in New Zealand

भदौ २९, काठमाण्डौ
नेपाल आइडलका बुद्ध लामालाई साथ दिन नेपाल आइडलमा मिलन अमात्य आउनुभएको छ । उहाँले बुद्धसँग उहाँको बट स्लोली स्लोली बोलको गितमा आवाज साट्नुभएको थियो ।

उहाँले आफुलाई बुद्ध लामा धेरै मन पर्ने बताउनुभयो । उहाँहरुले गित गाउदा सबै दर्शले रमाईलो गरिरहेका थिए । बुद्ध र मिलनको संयुक्त प्रयास निकै आकर्षक देखिएको जजहरुले प्रतिकृया दिएका छन् ।

The post नेपाल आइडलमा बुद्ध र मिलनको बट स्लोली स्लोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2flFqZv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top