Photo of Milford Sound in New Zealand

काठमाडौँ – चर्चित फिल्म म यस्तो गीत गाउँछु’को सिक्वेल बन्ने भएको छ ।आफ्नो जन्मदिनमा वुधबार बेलुकी केक काट्दै निर्देशक सुदर्शन थापाले यस्तो घोषणा गरेको हो ।

फिल्ममा म यस्तो गीत गाउँछु’ कै कलाकार नायिका पूजा शर्मा र नायक पल शाहका साथमा नायक सलोन बस्नेतको पनि अभिनय रहने बताइएको छ । फिल्मको छायांकन माघ महिनाबाट सुरु हुने छ । फिल्म डान्सको कथामा बन्ने छ ।

The post बन्ने भयो ‘म यस्तो गीत गाउँछु २’ पल र पूजाले नै अभिनय गर्ने appeared first on Taja nepali news.

http://ift.tt/2vPQtUX

from SHYANE http://ift.tt/2vPAYfY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top