Photo of Milford Sound in New Zealand

काठमाण्डौं, ९ पौष । संसारको एक मात्र देश जहाँ पुरुषहरुलाई गुलाम बनाएर राखिन्छ । त्यहाँ महिलाहरु कै शासन चल्छ ।

सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको त्यो देशको नाम हो अदर वल्र्ड किंगडम । स्वतन्त्र राष्ट्रको मान्यता अहिले सम्म नपाएको महिलालाई पहिलो नम्बरको नागरिकको दर्जा दिईएको र पुरुषलाई दासको व्यवहार गरिने यो देशकी रानीको नाम प्याट्रिसिया प्रथम हो । यहाँ महिलाको अनुमती विना पुरुष्ले कुनै काम गर्न पाउँदैनन् यति सम्म कि रक्सी खानुअघि पनि आफ्नी मालिक्नीको पाउमा रक्सी चढाएर मात्र खान पाईन्छ । यदि अरु देशबाट पुरुष त्यो देशमा ग एभने रानीका लागि बस्न सोफा बनिदिनुपर्छ ।

source:koshionline

The post यस्तो देश जहाँ पुरुष महिलाका दास बन्नुपर्छ, महिलाकै चल्छ एकछत्र राज ! (फोटो-फिचर) appeared first on Taja nepali news.

http://ift.tt/2vzmsc9

from SHYANE http://ift.tt/2gz8sYX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top