Photo of Milford Sound in New Zealand

नायक सलोन बस्नेतले अनमोल केसी र सलिनमान बानियाँ मध्येको ह्यान्सम भन्ने विषयमा मुख खोलेका छन् । नयाँ नयाँ न्युज नेपालसँग अन्र्तवार्ता दिँदै उनले अनमोल केसी र सलिनमान बानियाँ दुबै आफ्नो राम्रो साथी भएको बताए । उनले अनमोल भन्दा सलिनमान धेरै ह्यान्सम भएको बताए । अभिनयको मामिलामा भने सलिन भन्दा अनमोल अगाडि रहेको उनले उल्लेख गरे ।

सलोनले अनमोलसँग ‘होस्टेल’ र ‘गाजलु’मा सँगै काम गरेका थिए । सलिनसँग भने उनले ‘ए मेरो हजुर २’ मा मात्रै काम गरेका छन् । हाल नेपाली फिल्म उद्योगमा सलिनमान र अनमोललाई दाँजेर हेर्न थालिएको छ । अनमोल र सलिनलाई लिएर फ्यानहरु पनि विभाजित भएको देखिन्छन् । केहिलाई अनमोल मनपर्छ भने केहिलाई सलिन मनपर्छ । तर नायक सलोनले अनमोल भन्दा सलिन नै ह्यान्सम भनेपछि हामीले के भन्नु र ? हेरौँ, नयाँ नयाँ न्युज नेपालसँग सलोनले दिएको अन्र्तवार्ता ।……….

The post अनमोल भन्दा सलिन नै ह्यान्समः सलोन बस्नेत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xiKXcM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top