Photo of Milford Sound in New Zealand

एजेन्सी-यतिखेर एक पाइलोटले उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो फोटो सामाजिक सञ्जाल इन्सटाग्राम मार्फ्त सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो भने झुटो रहेको बताइएको छ ।

२० हजार भन्दा बढी लाईक र २ हजार भन्दा बढीले सेयर गरेको उक्त फोटो सामाजिक सञ्जालमाा पोष्ट गरेसँगै फोटोको विश्वसनियतामाथि भने प्रश्न उठेको छ ।

पाइलोटले अमेरिका तथा दुर्बइको विभिन्न सहरमाथि उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली शरीरको आधा भाग बाहिर निकाली सेल्फी स्टिकद्धारा फोटो खिचेका छन् ।

उनले फोटो पोष्ट गरेको निक्कै समयपछि भने उक्त फोटो झुटो भएको बताएका थिए । उनले भनेका छन,‘तपाँइहरुलाई थाहा नै छ कि यो फोटो झटो हो भनी ।’

The post पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xWEvGs
via IFTTT
09 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top