बर्माको बौद्ध धर्म बाहुल्य सरकारले चरम दमन गरेपछि आफ्नो देशबाटै विस्थापित हुन पुगेका रोहिंग्या समुदायका मुस्लिम जनताहरु बंगलादेशमा अस्थायी शरणार्थी शिविरमा खाना पकाउँदै । बर्मा सरकारले आफूहरुलाई नागरिकसरह व्यवहार नगरेपछि यो समुदायका १ लाख २५ हजार जनता देश छाड्न बाध्य भएका छन् । तस्वीरः एएफपी/रासस
The post बर्मामा फुट्यो कर्म, आफ्नै देश भयो बिरानो appeared first on Taja nepali news.
http://ift.tt/2xRZt9ufrom SHYANE http://ift.tt/2xRne1v
via IFTTT
0 comments:
Post a Comment