Photo of Milford Sound in New Zealand

यसपालि त यस्तै भो, अर्को साल आउँला ।
सबै जना मिलीजुली, दशैं मनाउँला ।।
राष्ट्र सेवक छोराछोरी, मान्दैन है हार ।
कतव्र्य नै हाम्रो दशैं, कर्तव्य तिहार ।।
जगदिश समालको स्वर, दिपक कोइरालाको शब्द र गैरे शुरेसको संगित रहेको यो राष्ट्रबादी गीत ति राष्ट्र सेवक कर्मचारीको लागि हो, जुन दिनरात नभनि अहोरात्र राष्ट्र र जनताको सुरक्षा र सेवामा खटिईरहेका हुन्छन् ।

यसरी आफ्नो ब्यक्तिगत र पारिवारिक स्वार्थलाई गौण ठान्दै मुलुक र आम सर्बसाधारणको सुरक्षा सेवामा डटिरहने सुरक्षाकर्मीको दशैं तिहार जस्ता चाड कस्तो होला त । दशैं तिहारमा घर जान नपाउँदा आफ्ना आमा बुवा, श्रीमती, छोराछोरी लगाएत दाजुभाई, दिदिबहिनीहरु, ईष्टमित्र, साथिसँगीहरु सम्झँदै देश र जनताको सुरक्षामा तल्लिन रहन्छन उनिहरु ।

चाडपर्वका बेला सुरक्षाका दृष्टीले अन्य समयभन्दा बढि सम्बेदनशिल हुने भएकाले प्रहरीहरुले बिदा पाउँदैनन् । तल्लो दर्जाका केहीले दशैं तिहार मिलाएर आलोपालो बिदा पाएपनि अधिकृतहरुलाई भने त्यो सु्बिधा हुँदैन । राष्ट्र सेवालाई आफ्नो कर्तब्य ठान्ने प्रहरी लगाएतका सुरक्षाकर्मीहरु एक आपसमा शुभकामना साटासाट गरेरै चाडपर्व मनाउन बाध्य छन । यस्तै बेदनाहरुले भरिएको कथा समेटिएको यो भिडियो हेर्नुस्..

The post फौजीलाई कुन हो दशैँ कुन हो चाड तिहार भन्दै यसरि रोए यी आर्मी -भिडीयो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hfL1ka
via IFTTT

0 comments:

Post a Comment

add

 
Top