Photo of Milford Sound in New Zealand

आज एकादशी तीथि । अर्थात् । दसैैंको दोस्रो दिन । हिजो टीका लगाउन छुटेकाले दसैंको पूर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टीका लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा नेपालीले विशेष रूपमा दसैं मनाउने गरिन्छ । दसैंभरि मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थाप्ने गरिन्छ ।

The post आज टीकाको दोस्रो दिन : हिजो टीका लगाउन छुटेकाले आज लगाउँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yAnVvM
via IFTTT
30 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top