Photo of Milford Sound in New Zealand

काठमाडौं, १९ भदौ । चर्चित नायिका प्रियंका कार्कीका सबै जसो चलचित्र सफल छन् । उनका चलचित्रले पाएका सफलताले मात्रै उनले बेला बेला गर्ने विभिन्न किसिमका हर्कतका कारणले पनि उनी चर्चामा आउने गरेकी छन् ।

हालै प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेका तस्विरले पनि उनलाई चर्चामा ल्याएको छ । उनले पोस्ट गरेका तस्विरमा बैंकर रविना देश राज पनि देखिन्छिन् । ती तस्विरमा प्रियंका र रविना निकै हट देखिएका छन् । उनीहरुलाई सुइमिङ सुटमा निकै कामुक देख्न सकिन्छ । विदाको दिन मनाइरहेको भन्दै परिवारसँगको केही तस्बिर रविनाले आफ्नो इन्स्टाग्राममा राखेकी थिइन् ।

प्रियंकाले पनि आफ्नो इन्ट्राग्राममार्फत बिदाको दिन आयुष्मान र उनको परिवारसँग मनाइरहेको तस्बिरहरु सेयर गरेकी छिन् ।पछिल्लो समय प्रियंका र बैकंर रविनाको निकटता बढ्नुमा नायक आयुष्मान देशराजको ठुलो हात छ । प्रियंका र रविना एकअर्कासँग नजिक रहेको तस्बिरले नै देखाउन्छ । रविना अभिनेता आयुष्मान देशराजकी आमा हुन् ।

The post नायिका प्रियंका कार्की र बैंकर रविना देशराजको यस्तो कामुक अवतार (तस्विर) appeared first on Taja nepali news.

http://ift.tt/2vE25uo

from SHYANE http://ift.tt/2eTjJjh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top