Photo of Milford Sound in New Zealand

अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका साविक हंसहपुर गाविसका एक दम्पत्ती आफ्ना २ छोरा र १ छोरीलाई काखमा च्यापेर कामको सिलसिलामा डिभर्ना र ठुलापोखराको बिचमा पर्ने जरेखोलामा कामको शिलशिलामा आएका थिए । हरेक दिन गिट्टी बालुवा को कामगरी जिबिका चलाइरहेका उनीहरु अहीले २ छोरा र १ छोरी छाडी सम्पर्क विहिन भएका छन् । आमा ३ महिना अघि नै छोरा छोरी छाडी सम्पर्क विहिन भएको र केही बाबा सँगै रहेको र केही दिन अघी बाबा पनि सम्पर्क विहीन् भए पछि बालबालिकाको विचल्ली भएको हो ।

The post कस्ता निर्दही आमा बुवा हुन जस्ले तीन वटा बालबच्चाको विचल्ली पारेर हिडिदिय appeared first on Taja nepali news.

http://ift.tt/2xGESoF

from SHYANE http://ift.tt/2xGnxMz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top