Photo of Milford Sound in New Zealand

टिप्स | महिलाहरुको बिहे भएको पाँच वर्ष भित्र ८२ प्रतिशत जोडीको तौल बढ्ने गर्छ । सम्बन्धमा रहने एउटा कारण पनी मन्न कुनै गार्हो छैन् । तर, यो मात्रै मोटाउनुको कारण होइन । यसका अन्य कारणहरु निम्न अनुसार छन् ।
१. यौन सन्तुष्टी

अधिकांश महिलाहरु बिहे गरेपछि यौन सन्तुष्टी पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाई छ ।
२. निन्द्रा

बैवाहीक सम्बन्धमा जोडीएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।
३. उमेरको असर

बिहेपछि बढ्दै गएको उमेरसंगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।
४. धेरै समय टिभी हेर्नु

लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन ।
५. डाइटमा परिवर्तन

नयाँ परिवारसंगै महिलाको रुटिङ पनि परिवर्तन हँदै जान्छ । जसरी बिहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैन्न ।

The post बिहेपछि अधिकांश महिला मोटाउने पाँच कारण यस्ता छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x60ays
via IFTTT

0 comments:

Post a Comment

add

 
Top