Photo of Milford Sound in New Zealand

इन्दिरा जोशी भक्कानिएर रुन्छिन् । होस्ट रिमा विश्वकर्मा पनि । यी दुई रोए पछि अरु नरुने त कुरै भएन । कुरा नेपाल आईडलको टप सिक्सको हो । सुरज थापा आउट हुदा देखिएको यो रुवाबासी नेपाल आईडलमा अहिले सम्म देखिएन । आईडलमा हजारौं आउट भए तर होस्ट यसरी रोएको पहिलो पटक देखिएको थियो । अझ इन्दीरा जोशीका आँखा रसाए पनि सुरज थापा आउट हुने बेला जस्तो भक्कानीएर रोएको देखिएन । फ्रन्चाईस सो संचालन गर्ने फ्रिमेन्टर मिडियाले नेपालमा जर्जहरुलाई नो इलिमिनेशन राख्न मात्र अधिकार दिएकाले सोही अनुरुप टप फोरमा त्यो गरियो, बिबादमा समेत पर्यो । अन्य देशमा उक्त मिडियाले वेलकम कार्ड व्यवस्था गरेपनि नेपालमा किन गरिएन ? वेलकम कार्ड सायद सुरज थापाले पाउन सक्थे । के थियो यसको रहस्य ? हेरौं यो भिडियो ।

The post नेपाल आईडलमा अहिले सम्म नदेखिएको रुवाबासीे, भेटियो ! वेलकम कार्ड नदिनुको रहस्य (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wKxln2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top