Photo of Milford Sound in New Zealand

नेकपा एमालेले धनुषामा बिजयी सुरुवात गरेको छ । प्रदेश २ मा सम्पन्न भएको तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनुषामा हालसम्म तीन वडाअध्यक्षमा नेकपा एमालेले जीत हासिल गरेको हो ।

धनुषाको हंशपुर नगरपालिका वाडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार कामेश्वर कापर, मुखियापट्टी मुसहरनियामा १ मा कौशल यादव र वडा नं २ मा नरेश यादव विजय हुनु भएको हो । नेपाली काँग्रसका नेता एवं पूर्वगृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर मुखिया पट्टि मुसरनिया गाउपालिका १ र २ मा एमाले उम्मेदवार प्यानलसहित वडा अध्यक्षमा बिजयी हुनुभएको हो ।

सो गाउँमा प्रहरीले मतदान अवधीभर घरमै बस्न वा गाउँ छाडेर जान एमाले कार्यकर्तालाई उर्दी जारी गरेको थियो । प्रहरीको चरम दमनको बावजुद एमाले उम्मेदवालाई जनताले रोजेका हुन ।

The post एमाले कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारि गरेको बिमलेन्द्र निधिको क्षेत्रमा एमाले उम्मेदवार बिजयी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f5x5bC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top