Photo of Milford Sound in New Zealand

अादरणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरकाे बडा दशैँकाे शुभकामना । ठिक याे बेला मसँग सबैजनलाई एकमुष्ट सम्वाेधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म अाफुले अाफुलाई नै अपरिचत ठानिरहेकाे छु र बिस्तारै अाफुभित्र हराइरहेकाे छु । समय उहीँ हाे तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर अाउँदाे रहेछ । मेराे हकमा समयले नेपाल अाइडलकाे मञ्च लिएर अायाे । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल अाइडलकाे फष्ट रनर अप जस्ताे गरिमामय उपाधी दिलाइ दियाे यसका लागि नेपाल अाइडलप्रति अाभारी छु । बाकि भिडियोमा हेराैं सुनौ :

The post नेपाल आइडलका निशानले दिए मनै रुवाउने सन्देश (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hu24iJ
via IFTTT
25 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top