Photo of Milford Sound in New Zealand

बर्दिया, ११ असोज स् पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नं को बस मंगलबार राति अचानक आफैँ पल्टिदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।

The post दशैं मनाउन घर जाँदै गरेका यात्रुसहितको बस दुर्घटना हुदा एकको मृत्यु, २४ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fpHz5S
via IFTTT
27 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top