Photo of Milford Sound in New Zealand

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं, २१ भदौ – काठमाडौं जिल्ला अदालतले नेपाल आइडल नामक रियालीटी सो रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले यस्तो दिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।lokaantar

The post दुख्को खबर: नेपाल आइडल बन्द हुने अदालतले दियो यस्तो आदेश …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gLlJOe
via IFTTT
06 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top