Photo of Milford Sound in New Zealand

काठमाडौ । नेपाल आइडलबाट आज ४ जना प्रतिस्पर्धी सागर आले, प्रताप दास, बुद्ध लामा र निशान घिमिरेमध्ये एकजना फालिने निश्चित छ । प्रतिस्पर्धा जारी रहेका बेला ४ जना प्रतियोगीहरुले विगतका हप्ताहरुमा जस्तै आआफ्नै शैलिमा प्रस्तुती दिइरहेका छन् । जसको उनीहरुले तारिफ पाइरहेका छन् ।

यसैबिच आजको शोमा पाहुना बनेर पुगेका नायक पल शाह र नायिका आँचल शर्मासँग शोमा विशेष रमाइलो कुराकानी पनी जारी नै रहेको छ । सो् अवसरमा आफ्नो प्रस्तुती दिइरहेका प्रतिस्पर्धीमध्येका एक पोखराका बुद्ध लामाले नायिका आँचल शर्मालाई आइलभयू भन्दा स्टेज तालीले गुञ्जिएको थियो ।

The post नेपाल आइडलको स्टेजबाट नै बुद्ध लामाले नायिका आँचल शर्मालाई राखे प्रेम प्रस्ताब, यस्तो प्र्तिकृया देखाइन आँचल शर्माले (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jbigJv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top