Photo of Milford Sound in New Zealand

काठमाडौं, १ असोज । अहिले बलिउडमा हट नायिका रिया सेनको चर्चा छ । फिल्म ‘रागीनी एसएमएस रिटर्न’को वेव सिरिजमा काम गरिरहेकी उनको एउटा हर्कतका कारण उनी बलिउडमा चर्चामा आएकी हुन् ।

फिल्मको सुटिङका क्रममा उनले सहकर्मी कलाकार निशान्त मलखानीको एकाएक पाइन्ट खोलिदिएकी छन् । उनले पाइन्ट खोलिदिँदै निशान्तलाई यस्तो हालतमा देख्दा महिला निकै खुसी हुने बताइन् । निशान्त भने रियाको हर्कतका कारण रातोपिरो भए ।

उनले यस्तो हर्कत गरेपनि आफूले यसलाई गम्भीरतापूर्वक नलिएको निशान्तको भनाइ छ । एकता कपूरको रागीनी एसएमएस रिटर्नको लिड रोलमा करीष्मा शर्मा रहेकी छिन् भने हालै रिलिज गरिएको पोस्टरमा करिस्मा आफ्नो हिरोका साथ टपलेस अवतारमा देखिएकी छन् । एजेन्सी

The post जब हट नायिकाले एकाएक हिरोको पाइन्ट खोलिदिइन्….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h9XSIi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top