Photo of Milford Sound in New Zealand

निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडी नेपाली सिनेजगतमा एक सफल वैवाहिक जोडीको रुपमा चिनिन्छ । दुवैजना एउटै क्षेत्रमा भएको कारणले उनीहरुले एक अर्काको कामलाई राम्ररी बुझेका छन् र सम्मान पनि गर्छन् । जसको कारणले उनीहरुबीच अहिलेसम्म कामको बिषयलाई लिएर कहिल्यै पनि कुनै विवादहरु भएको छैन । हालसालै निश्चल र स्वस्तिमाको एक भिडियो सार्वजनिक भएको छ । मस्ती गरिरहेको अवस्थाको एक रोमान्चक भिडियो बाहिर आएको हो। दुबैजनाले चलचित्र ‘नाइँ नभन्नु ल ४’ को चिया कफी गीत गाउदै रमाइरहेको भिडियोमा देख्न सकिन्छ।

१ मिनेट लामो उक्त भिडियोमा निश्चलले स्वस्तिमालाई फकाईरहेको देख्न सकिन्छ । भिडियोमा गीत गाउदै गर्दा निश्चल र स्वस्तिमामा एकअर्काप्रतिको मायाभाव पनि झल्किरहेको स्पष्ट देखिन्छ। उनीहरुले पर्दामा गर्ने कामलाई पनि दर्शकहरु धेरैले रुचाएका छन् । कहिले काँही सामान्य विवाद भएपनि उनीहरुबीच एक किसिमको अलग्गै माया छ जुन उनीहरु कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुदा देखिने समन्वय होस् या चलचित्रको पर्दामा देखिने केमिस्ट्रीबाट पनि थाहा पाउन सकिन्छ । यो जोडी अभिनित चलचित्र ‘दुई रुपैँया’को ‘कुटुमा कुटु’ बोलको गीतले लोकप्रियताको शिखर चुम्यो । चर्चामा रहेको चलचित्र ‘छक्का पञ्जा २’ ले पनि स्वस्तिमाको अभिनयले उचाई लिने अनुमान गरिएको छ ।हेर्नुहोस भिडियो


साभार- http://ift.tt/1CE3dWu

The post निश्चल बस्नेत र स्वस्तिमा खड्काले बेडमा मस्ती गरिरहेको भिडियो बाहिरियो [ हेर्नुहोस भिडियो ] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wCAh8s
via IFTTT

0 comments:

Post a Comment

add

 
Top