Photo of Milford Sound in New Zealand

संसारमा विचित्र हुन्छ । सबैभन्दा धेरै विचित्र हाम्रै छिमेकी देश भारतमा हुन्छ त्यस्तै भएको छ भारतमा । बाख्राले मान्छेको जस्तै बच्चा जन्माए पछि विश्वभर हंगामा मच्चिएको छ । विश्वकै विचित्र मध्ये धेरै भारतमै हुन्छन् । यस पटकको विचित्र पनि भारतकै कर्नाटकस्थित मैसूर जिल्लामा पर्ने सोलेपुर गाउँमा भएको छ । सोलेपुर गाउँका भास्कर नामका किसानको घरमा पालेको बाख्रीले मान्छेकै रुप ठ्याक्कै देखिने दुई ओटा पाठा जन्माए पछि त्यसले विश्वभर हंगामा मच्चाएको छ । भारतीय सञ्चार माध्ययममा उल्लेख भए अनुसार मान्छेको आकारकै पाठो जन्मिएपछि त्यसलाई हेर्नेको भिड लागेको छ ।

भारतीय समाचारमा उल्लेख भए अनुसार बिहान साढे ६ बजे बाख्रीले पहिलो मरेको पाठो जन्माएको थियो भने त्यसको पाँच घण्टापछि अर्को मरेकै अवस्थामा पाठी जन्माएको थियो । पहिला जन्मिएको पाठो र पछि जन्मिएको पाठी दुवैको आकार मानिसको जस्तै भएपछि स्थानीय वासी अम्बित बनेका हुन् । भास्कर नामक किसान भने आफूले पालेको बाख्रीले मान्छेजस्तै पाठा पाठी पाएपछि अत्तालिएको स्थानीयले बताएका छन् । भास्कले ४ वर्षदेखि त्यो बाख्रो पाल्दै आएको र अहिलेसम्म बाख्रोले १० वटा सामान्य पाठोपाठी पाएको थियो ।

यस पटक जन्मिएका पाठा पाठी ठ्याक्कै मान्छेकै आकारका छन् । पाठा र पानी दुवै मरेका भए पनि ति दुवैमा ७० प्रतिशत रुपरंग मान्छेकै जस्ता छन् । पाठा पाठीका आँखा, नाक र मुख मान्छेकै बच्चाको जस्तो छ भने खुट्टा समेत मान्छेकै जस्ता छन् दुवै पाठा पाठीको जिउ पनि मान्छेको जस्तै छ भने फरक यत्ति हो दुवैको हात खुट्टामा औँला हुनुपर्ने खुर छन् ।

The post बाख्राले मान्छे जन्मायोः हेर्नेहरुको भिड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wiU8Gk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top