Photo of Milford Sound in New Zealand

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।

४ जना प्रतिस्पर्धी सबै उतिकै माहान छन् तरपनि एक जना मात्र आइडल बनाउनु पर्ने हुन्छ । यो सबै छुट्याउने अधिकार अहिले जनतालाई दिएको छ तर पनि नेपाल आइडल नजिकिंदै गर्दा धेरै विवादमा पनि चर्किरहेको छ । जात भात का कुरा पनि अहिले उठिरहेका छन् तर यो सब गर्नु उचित छैन । हामीले हाम्रोलाइ हैन राम्रोलाइ नेपालको आइडल बनाउनु पर्ने हुन्छ । आज अर्थात् टप ४ बाट प्रताप दास बाहिरिन सक्ने ठुलो सम्भाबना देखिएको छ । प्रताप दास बाहिरिन सक्ने सम्पूर्ण कारण तल भिडियोमा प्रस्तुत गरिएको छ । भिडियो हेर्नका लागि यहाँ:

source:osnepal

The post आज प्रताप दास आउट हुनसक्ने धेरै सम्भावना , यस्ता कारण बिहानै सार्बजनिक (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xR3WbB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top