Photo of Milford Sound in New Zealand

काठमाडौँ : नेपाल चीन र भारतविच रहेको एक भू-परिबेष्ठित मुलुक हो । यी दुई छिमेकी मुलुकमध्ये भारतसँग नेपालको मिल्दोजुलो संस्कृति रहेको कारण बालक देखि बृद्धसम्म भारतीय भाषा र संस्कृतिसँग परिचित छन ।

छिमेकि मुलुक चीनसँगको एतिहासिक सम्बन्ध राम्रो भएपनि चिनियाँ भाषा र संस्कृतिसँग भने नेपालीहरु राम्रोसँग परिचित छैनन् ।

पछिल्लो समयमा केहि बिद्यालयहरुमा चिनियाँ भाषा र संस्कृति पनि पठनपाठन सुरु गरिएको छ ।भक्तपुरको माउन्ट भिउ सेकेण्डरी बोर्डिंग स्कुलमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी प्रषना महत बिगत लामो समयदेखि चिनियाँ भाषा र संस्कृतिसँग परिचित हुदै आएकी छिन । चीनमा हुने एक कला र संस्कृतिसम्बन्धि कार्यक्रममा नेपालको प्रतिनिधित्व हुने गरि नेपाली भेषभूसामा उनी सहभागी हुदै छिन। जसमा उनी नेपाल र चीनको एतिहासिक र पारस्परिक सम्बन्धको बारेमा अभिव्यक्ति दिदै छिन । हेर्नुहोस चिनियाँ भाषा र संस्कृतिको बारेमा पढ्दै आएका ३ जना विद्यार्थीसँग गरेको कुराकानी भिडियोमा:

The post दुनियाँलाई नै अचम्मित पार्ने गरी चाइनिज गीत गाए यी नेपाली बिद्यार्थीले (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yebR7j
via IFTTT
29 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top