Photo of Milford Sound in New Zealand

एजेन्सी,
मानिसले कुकुरपाल्न थालेको शताब्दीऔंदेखि हो । कुकुर मानिसको एउटा असल साथी पनि हो ।

आजकाल भने सौखको लागि सहर–बजारतिर कुकुर पाल्ने चलन चलेको छ । एउटा कुकुरको मूल्य कति पर्छ होला, ५ हजार, १० हजार वा २० हजार र ? तर, संसारमा यस्तो कुकुर पनि छ, जसलाई ५० करोडसम्म पर्छ ।

‘तिबेतियन मस्टिफ’ नाम गरेको कुकुरको मूल्य २५ देखि ५० करोड रुपैयाँसम्म पर्छ । यो मूल्यमा त एक सानो हवाई जहाज नै किन्न सकिन्छ नि !

यस्तो कुकुर प्रायः चीनमा लिलामीमा किन्न पाइन्छ । यो कुकुर किन्न जति महँगो छ, यसलाई पाल्न त्यत्ति नै गाह्रो रहेको बताइन्छ ।

यस्तो कुकुरका लागि खाना भने प्रायः जर्मन तथा इरानबाट झिकाइने गरिन्छ । यसलाई २५ घन्टा एसीमा राख्नुपर्छ र १५ दिनमा स्पा गराउनुपर्छ ।

यति सेवा र सुविधा त मानिसले मानिसकै लागि पनि गर्दैन होला ? तर, कुकुरका लागि कसरी सम्भ होला ?

The post संसारको यस्तो कुकुर जसको मूल्य ५० करोडसम्म पर्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xHawoW
via IFTTT
30 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top