एजेन्सी,
मानिसले कुकुरपाल्न थालेको शताब्दीऔंदेखि हो । कुकुर मानिसको एउटा असल साथी पनि हो ।
आजकाल भने सौखको लागि सहर–बजारतिर कुकुर पाल्ने चलन चलेको छ । एउटा कुकुरको मूल्य कति पर्छ होला, ५ हजार, १० हजार वा २० हजार र ? तर, संसारमा यस्तो कुकुर पनि छ, जसलाई ५० करोडसम्म पर्छ ।
‘तिबेतियन मस्टिफ’ नाम गरेको कुकुरको मूल्य २५ देखि ५० करोड रुपैयाँसम्म पर्छ । यो मूल्यमा त एक सानो हवाई जहाज नै किन्न सकिन्छ नि !
यस्तो कुकुर प्रायः चीनमा लिलामीमा किन्न पाइन्छ । यो कुकुर किन्न जति महँगो छ, यसलाई पाल्न त्यत्ति नै गाह्रो रहेको बताइन्छ ।
यस्तो कुकुरका लागि खाना भने प्रायः जर्मन तथा इरानबाट झिकाइने गरिन्छ । यसलाई २५ घन्टा एसीमा राख्नुपर्छ र १५ दिनमा स्पा गराउनुपर्छ ।
यति सेवा र सुविधा त मानिसले मानिसकै लागि पनि गर्दैन होला ? तर, कुकुरका लागि कसरी सम्भ होला ?
The post संसारको यस्तो कुकुर जसको मूल्य ५० करोडसम्म पर्छ ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2xHawoW
via IFTTT
0 comments:
Post a Comment