Photo of Milford Sound in New Zealand

काठमाडौँ । हिन्दु धर्ममा आफ्नो महत्वपूर्ण स्थान राख्ने स्थान कैलाश मानसरोवरमा कैयौँ रोचक तथ्यहरु छन् । जसमध्येको एक हो सुर्योदयका समयमा त्यहाँको अचम्म लाग्दो दृष्य । जसलाई शव्दमा वयान गर्न छ । सूर्यको पहिलो किरण पर्ने वित्तिकै यो पर्वत शुद्ध सुन रंगको देखिन्छ भने कैलाश यात्राका क्रममा ॐ पर्वतको दर्शन समेत गर्न पाइन्छ ।

यो ॐ पर्वत ठूलो क्षेत्रमा फैलिएको छ । जसमा प्राकृतिक रूपमा बनेको ॐ देख्दा दर्शनार्थीहरु नै चकित पर्ने गर्दछन् । कैलाश मानसरोवरको यो स्थान प्राचीन काल देखिनै सबैभन्दा रहस्यमय रहेको छ । आज पनि यहाँ एक दिव्य प्रकाश देख्न सकिन्छ । साथै दिव्य ध्वनीको तरंग समेत सुन्न सकिन्छ । यो दिव्य प्रकाश र ध्वानी आपसमा मिल्दा हाँ ॐ शब्दका ध्वनी पनि सकिने जानकारहरु बताउँछन् । etajakhabar

The post विश्वकै अनौठो पहाड : जसमा सूर्यको किरण पर्दासाथ सुनमा बदलिन्छ र विस्तारै ॐको रुप धारण गर्दै जान्छ appeared first on Taja nepali news.

http://ift.tt/2gA2cQA

from SHYANE http://ift.tt/2etXUWI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top