Photo of Milford Sound in New Zealand

पोखरा । नेपाल आइडलमा यतिबेला उत्कृष्ठ तीनका लागि निकै नै प्रतिष्पर्दा भएको छ । पोखराका वुद्ध लामालाई जिताउन यतिबेला पोखरा तातिरहेको छ भने सानै उमेर देखि संगितमा लागेका र तिनै वुद्धलाई संगीतको सारेगम सिकाएका गुरुहरु पनि यतिबेला वुद्धले नेपाल आइडल जित्नु पर्छ भन्दै लागि परीरहेका छन् ।

नेपाल आइडलका अन्य प्रतियोगिको तुलनामा बुद्धका समर्थकहरु कम लागि परिरहेको देखिन्छ बाहिरी प्रचारका आधारमा भन्ने हो भने यसैले पनि बुद्धका गुरुहरु डरमा छन तर पनि सबैको सर्पाले र आफ्नो लनसिलताका आधारमा यहा छन आज बुद्ध लामा ।
नेपाल आइडलमा वुद्धले चाहेजति प्रस्तुती नदिएको भन्दै चिन्तामा रहेका यीनै वुद्ध लामाका गुरुहरुसंग गरिएको भिडियो अन्तरवार्ता :-

The post नेपाल आइडलका वुद्ध लामा तनाबमा आफ्नै गुरुले खोले मुख appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eNKysp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top