Photo of Milford Sound in New Zealand

एपी १ टेलिभिजनबाट प्रसारण हुने चर्चित टेलिभिजन शो नेपाल आइडलको शुक्रबारको एपिसोड बाट प्रमिला राई बाहिरीए सँगइ उनको नेपाल आइडल बन्ने सपना पनि अधुरो भएको छ

सात प्रतिस्पर्धी रहेकोे नेपाल आइडलमा प्रमिला राई बाहिरिए संगै अब ६ प्रतिस्पर्धी बाकी छन् । बिहिवार साझ गरेको प्रस्तुतिको आधारमा दर्शकले गरेको भोटको आधारमा सबैभन्दा कम भोट पाउने सुजाता पाण्डे, प्रमिला राई र प्रताप दास गरी तीन जना डेन्जर जोनमा परेका थिए ।

प्रमिला राई बाहिरिए संगै नेपाल आइडलमा अब सागर आले, बुद्ध लामा , निशान भट्टराई, सुजाता पाण्डे, प्रताप दास र सुरज थापा बाकी छन् ।

The post कसैले कल्पना नै नगरेको, सबैको मन जित्ने यी प्रतिस्पर्धी बाहिरिए नेपाल आइडलबाट नेपाल आइडल बन्ने सपना भयो अधुरो appeared first on Taja nepali news.

http://ift.tt/2vtTbMm

from SHYANE http://ift.tt/2vq3pit
via IFTTT
11 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top