Photo of Milford Sound in New Zealand

छ जना प्रतिस्पर्धी रहेको नेपाल आइडलको आजको श्रींखलाबाट सुरज थापा आउट भएका छन् ।

बिहिबार गरेको प्रस्तुतीका आधारमा सबैभन्दा कम भोट पाउने मध्य दर्शकको सबैभन्दा कम भोटको आधारमा आजको श्रींखलाबाट सुरज थापाको नेपाल आइडल बन्ने सपनामा ब्रेक लागेको छ ।

नेपालगन्जका सुरज थापा नेपाल आइडलमा उत्कृष्ट ६ सम्म आइपुगेका थिए । राजधानीबाट अडिसन दिएका उनी आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन् । नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ६ सम्मको यात्रा तय गर्नु चानचुने विषय नभएको उनले बताएका छन ।

३० वर्षीय सुरज थापाले आईए सम्मको अध्यन गरेका छन आफुले १५ बर्ष संगीतमा संघर्ष गरेको तर चार महिनाको नेपाल आइडल स्टेजबाट धेरै दर्शकको माया पाएको बताएका छन् । नेपाल आइडलको स्टेजमा आज हारेर पनि जितेको भन्दै भोट गरेर टप ५ सम्म पुर्याउने सबैलाई धन्यवाद दिएका छन् ।

सुरज थापा बाहिरिए संगै अब नेपाल आइडलमा पाच जना प्रतिस्पर्धीहरु सागर आले, बुद्ध लामा, सुजाता पाण्डे, प्रताप दास र निशान भट्टराई बाकि छन् ।

The post को हुन् जर्ज र दर्शक सबैलाई रुवाउदै बाहिरिने सुरज थापा ? जान्नुहोस उनीबारे .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2whdO1I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top