Photo of Milford Sound in New Zealand

चितवन, २ भदौ । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ ।

आज दिउँसो २ः १५ बजे इच्छाकामना गाउँपालिका–६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।

The post पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध, यात्रु अलपत्र appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xax39o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top