सन् २००० अगष्ट २२ अर्थात् आजकै दिन इजिप्टको कायरोबाट बहराइनका लागि उडेको विमान बहराइ विमानस्थल नजिक दुर्घटना हुँदा १ सय ४३ जनाको निधन भएको थियो ।
सन् २००२ को प्रतिवेदन अनुसार चालकको गल्तीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको थियो । source:nepalaaja
The post गल्फ एयरको विमान बहराईनमा दुर्घटना १ सय ४३ यात्रुको निधन appeared first on Taja nepali news.
http://ift.tt/2g17FzQfrom SHYANE http://ift.tt/2g13hku
via IFTTT
0 comments:
Post a Comment