Photo of Milford Sound in New Zealand

एजेन्सी । कुकुरलाई मानिसपछिको विबेकशिल प्राणी मानिन्छ । कुकुरले आँफु अप्ठ्यारोमा भएको र भोको अवस्थामा पनि विबेक प्रयोग गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण यो ओमनको सडकमा कुकुरले देखाएको यो काम ।

सडकको भोको कुकुरले सडक किनारामा राखिएको डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो र उसले बच्चामाथि उदारता देखायो । भर्खरै जन्मिएको उक्त बच्चालाई जन्माएर आमाले डस्टबिनमा फालेर फरार भएको हुनसक्छ । तर खानाको खोजीमा रहेको कुकुरले मुखले च्यापेर नवजात शिशुलाई निकै सावधानीपूर्वकमुखमा च्यापेर सडकको किनारमा पुर्यायो ।

सडकको किनारामा रहेको एक घर बाहिर बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । र मानिसहरु बाहिर आए । मानिसको हातमा सुरक्षीत बच्चालाई दिन चाहेको कुकुरले उक्त बच्चाप्रति देखाएको सहानुभुती निकै स्राहनिय छ । Source: Etajakhabar

The post बच्चालाई जन्माएर डस्टबिनमा फाल्ने आमालाई कुकुरले दियो चेतावनी, बच्चालाई बचाएर किन बेस्सरी भुक्यो कुकुर ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x4rt9z
via IFTTT
20 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top