Photo of Milford Sound in New Zealand

कतारमा कार्यरत कामदारको गुनासोको सुनुवाई अव चाँडै हुने भएको छ । यहि हप्ता कतारका अमिरले यस्तो एक कानूनमा हस्ताक्षर गरेपछि यस्तो व्यवस्था हुने भएको हो ।

दोहा न्यूजका अनुसार कतारको श्रम ऐन, २०१७ को कानून नं १३ अनुसार कामदारको गुनासो सुनुवाई तथा त्यसको निक्र्यौल गर्न अदालती अधिकार सहितको कमिटी बनाएकोे छ । यस कमिटीले कतारमा कार्यरत सवै कामदारको गुनासो हेर्ने समाचारमा जनाइएको छ । यसअघिको कानून अनुसार घरेलु कामदार, सवारी चालकहरु तथा सुरक्षा गार्डहरुलाई यस ऐनले नसमेट्ने समाचारमा जनाइएको छ ।

यो कमिटी कतारको प्रशासनिक, श्रम र सामाजिक सम्वन्ध मन्त्रालय मातहत हुनेछ । यस कमिटीमा उजुरी हालिएको तीन हप्ता भित्रमा त्यसको निरुपण भइसक्ने जनाइएको छ ।

The post कतारमा कार्यरत नेपाली कामदार लाई आयो निकै ठुलो खुसि को खबर कतारमा अमिरले गरे यस्तो बोल्ड निर्णय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x34dJ7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top