Photo of Milford Sound in New Zealand

एकजना अज्ञात मानिसले अनौठो तथा असजिलो पोज दिएर खिचेको फोटो ट्विटरमा अहिले भाइरल बनिरहेको छ । पानीमाथि ढुंगा राखेर त्यही ढुंगामाथि पाइताला, घुँडा र कुइनो अठ्याउँदै ती युवकले पोज दिएका छन् ।

उक्त तस्वीरलाई ट्विटेहरुले धमाधम रिट्विट गर्नुका साथै विभिन्न थिममा प्रयोग गरी अनौठा तस्वीरहरुमा ढालेका छन् ।

कतिपयले यो तस्वीरलाई माइकल एन्जेलोको क्रिएसन अफ एडमसँग दाँजेका छन् त कसैले बलिउड फिल्मको तस्वीरसँग गाँसिदिएका छन् ।

एकजना ट्विटेले चाहिँ यस्तो लेखेका छन् – मेकानिकल इन्जिनियरिङका एक विद्यार्थी केटी पट्याउने प्रयासमा….।’

हेरौँ यो अनौठो पोजवाला तस्वीर तथा ट्विटरमा यसको चर्चा ।onlinekhabar

The post फोटो खिच्दा पोज दिनु त यस्तो पो, ट्विटरमै मच्चायो हंगामा appeared first on Taja nepali news.

http://ift.tt/2wLQ8C5

from SHYANE http://ift.tt/2w2Z6tJ
via IFTTT
25 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top