Photo of Milford Sound in New Zealand

एजेन्सी । आफ्ना श्रीमानलाई अर्कै युवतीसँग लजमा गएको भेटेपछि श्रीमतीले सडकमै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछी अहिले निकै चर्चामा छ ।

घटना भारतको भोपाल टीकमगढको हो । घटनापछि प्रहरीले पत्नीलाई सम्झाएर पतीलाई गिरफ्तार गरेको छ । लामो समयदेखि पत्नी आफ्ना पतिलाई प्रेमिकासँग रंगेहात समाउने प्रयासमा रहेको बताइएको छ ।

पति शुक्रबार लजमा प्रेमिकासँग बसेको सुइँको पाएपछि पत्नी त्यहाँ आएकी थिइन् । रिसले चुर पत्नीले पतिकी प्रेमिकालाई कुट्नुसम्म कुटेपछि प्रहरीलाई आफैंले खबर गरेकि थिइन् ।खबर पाए लगत्तै घटनास्थल पुगेकाे प्रहरीले दुवैलार्इ नियन्त्रणमा लिएर अनुशन्धान अघी बढाएकाे छ । ( हेर्नुस भिडियाे )

The post अर्काकाे श्रिमानसंग रात बिताउने महिलालार्इ बिच सडकमै रामधुलार्इ ( हेर्नुस भिडियाे ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v73lki
via IFTTT

0 comments:

Post a Comment

add

 
Top