Photo of Milford Sound in New Zealand

मुम्बइ। फिल्म रेस ३ मा सलमान खान हिरो हुने भएका छन्। तर उनले फिल्मको लागि निकै विचित्रको शर्त राखेका थिए । निर्माण पक्षले शर्त पूरा गर्ने भएपछि उनी फिल्म खेल्न राजी भएका हुन् ।

यो फिल्मका अगाडिका दुई पार्टमा सैफ अली खान मुख्य भूमिकामा थिए । फिल्मको पहिलो पर्ट २००८ मा आएको थियो । फिल्म खेल्न राजी हुनुअघि सलमानले अनौठो शर्त राखेका थिए । उनले यो फिल्मको निर्देशन रेमो डिसुजाले गर्ने भए मात्र फिल्म खेल्ने शर्त राखेको बताइएको छ ।

निर्माता रमेश तौरानीले सलमानको शर्त स्वीकार गरेको बताइएको छ । यही फिल्मका लागि रेमोले पनि आफ्नो फिल्म डान्सिङ ड्याडको काम पछि सारेका छन् । यसअघि रेसका दुवै पार्टको निर्देशन अब्बास मस्तानको जोडीले गरेका थिए । यी दुवै पार्ट निकै हिट भएका थिए । dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vKgwMS
via IFTTT
08 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top