Photo of Milford Sound in New Zealand

चितवन, १० भदौ । भरतपुर महानगरपालिका–११ नवजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेको समयमा बनमा घाँस दाउरा काट्न गएका कालिका नगरपालिका–५ का ४५ वर्षीयसूर्यबहानदुर प्रर्जालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट प्रजाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रजालाई बाघले आक्रमण गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

The post तिजको अन्तिम दिन बाघको आक्रमणबाट भयो मृत्यु… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wdarWJ
via IFTTT
26 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top