Photo of Milford Sound in New Zealand

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला निर्माता रहेको चलचित्र ‘छक्कापञ्जा २’को गीत ‘नाइलनको सारी….’रिलिज भएको १ महिना मा झण्डै ६२ लाख पटक हेरिएको छ।
युट्युवमा रिलिज भएको ३४ दिनमा गीतलाई ६१ लाख ९० हजार पटक हेरिएको छ ।
लोकलयका रुपमा चर्चित उक्त गीतलाई चलचित्रका निर्माता दीपकराज गिरीले आफ्नो सिर्जना भनेर दावी गरेको भन्दै कतिपयले उनको आलोचना समेत गरेका थिए । जसका कारण उक्त गीत विवादमा पनि आयो । अहिलेसम्म पनि उक्त विवाद साम्य भएको छैन । हेर्नुहोस भिडियो …

The post रिलिज भएको १ महिना मा झण्डै ६२ लाख पटक हेरियो ‘नाइलनको सारी… हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vVi0D1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top